औपचारिक रुपमा तिहार आज देखि सुरु

0 Shares
रौतहट, १३ कार्तिक । हिन्दुहरुको दोश्रो ठूलो महान चाँडपर्वका तिहार आज देखि सुरु भएको छ ।
तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशी थिथि अर्थात धनमन्त्री जयन्ती (धनतेरस) पर्व आज धुमधामका साथ मनाइदै गरेको हो ।
नेपाली पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भोलि बुधबार यमदीपदान र काग तिहार मनाइनेछ । शास्त्र अनुसार सायंकालको त्रयोदशीमा यमदीपदान सुरु गर्नुपर्ने र सूर्योदयको त्रयोदशीमा काग तिहार मनाउने मान्यता रहेको छ ।
कुकुर तिहार र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार परेको छ । यस दिन बिहान नरक स्नान गर्ने परम्परा छ । लक्ष्मीपूजा चतुर्दशी र औँसी तिथिमा गरिन्छ, जुन बिहीबार रहेको छ । गाईपूजा, गोवद्र्धन पूजा, र आत्म पूजा शनिबार कात्तिक १७ गते मनाइन्छ, जसका साथ नेपाल संवत् ११४५ पनि सुरु हुनेछ । भाइटीकाको साइत आइतबार बिहान ११ः३७ बजे रहेको छ ।
स्थानीय प्रहरी प्रशासनले सभ्य रुपमा तिहार मनाउन तथा विस्फोटक पदार्थ नपडकाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।