डोगा पुजा संगै बाबा बैंजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रीज आज देखि संचालनमा

0 Shares
रौतहट, १९ कार्तिक । किसानहरुको धरोहर, रौतहटको एक मात्र उखु मिल्सको रुपमा रहेका बाबा बैंजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रीजमा सोमवार डोंगा पुजा गरेर विधिवत रुपमा मिल्स संचालनमा आएको छ ।
इन्डस्ट्रीज संचालक एवं मिल्सका अनर मध्ये एक अभय प्रकाशले डोगा पुजा गरेपछि आर्थिक बर्ष २०८१÷०८२ का लागि उखु क्रशिंगका कार्य आज देखि संचालनमा आएको हो ।
चालु आर्थिक बर्षमा २० लाख उखु क्रसिंग गर्ने लक्ष्य राखेर संचालनमा आएको जानकारी दिदै इन्डस्ट्रीजका मुख्य संचालक बैजु बाबराले गत बर्ष १२ लाख क्यून्टल क्रशिंग गर्न सफल भएको मिल्सलाई यसपाली लक्ष्यलाई बढाइएको बताए ।
कुनैपनि किसानहरुको बक्यौंता नरहेको तथा अनुदानका रकमहरु पनि भुक्तानी भईसकेको अवगत गराउदै रौतहटबासी एवं यस भेगका किसानहरुको आफनो स्वामित्वको सम्झेर मिल्स प्रति उच्च भावनाका साथ सहयोग गरेर हामी व्यवस्थापन पक्षको हौसला बढाइदिन समेत बाबराले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।