पोखरीमा कार डुब्दा दुई जनाको मृत्यु

0 Shares
सर्लाही, २० कार्तिक । सर्लाहीको इश्वरपुर नगरपालिका स्थित सरस्वती उच्च माध्यमिक विद्यलयको पोखरीमा अनियन्त्रित भई कार मंगलवार विहान डुब्दा दुई जनाको मृत्यु भएका छन् ।
इश्वरपुर नगरपालिका वडा नम्वर २ मियाँखोर स्थित सरस्वती उमाविको पोखरीमा बयलबासबाट गौशाला तर्फ जाँदै गरेका ल.२ च. ६७५८ नम्वरको कार आज विहान करिव ४ बजेको समयमा अनियन्त्रित भई डुब्न जाँदा कारमा सवार तिन जना मध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
कार अनियन्त्रित भई डुब्दा कारमा सवार महोत्तरी जिल्ला गौशाला नपा २ का विहारी राय यदावको ३१ बर्षिय छोरा जनक यादव सकुशल बाहिर निस्कन सफल भए भने कार चालक महोत्तरी गौशाला १० का धनराज महतोको ३७ बर्षिय छोरा सुरेश महतो र सोही कारमा सवार सोनवा गाउँपालका ८ का नबल किशोर ठाकुरको ३७ बर्षिय छोरा रामाकान्त ठाकुरको दुखद मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रबीन्द्र बहादुर सिंहले बताए ।
पोखरीमा डुबेर कार सहित दुई जना वेपत्ता भएको खवर ४.३० बजेको समयमा सुरक्षा निकायले पाउना साथ गोताखोर सहितको टोली परिचालन गरियो, जिल्ला प्रहरी कार्यालय मलंगवा, मातहतका युनिटहरु, सशस्त्र प्रहरीको १० नम्वर गण सहितका विभिन्न विओपी र सशस्त्र प्रहरी बल नेपाल छिन्मस्ता बाहिनी बर्दिवासबाट उद्धार टोली खटिएर जेसेभीको मद्दतबाट विहान साढे ८ बजेको समयमा कारलाई बाहिर निकाल्न सफल भईयो तर कारमै दुई जनाको दुखद निधन भएको शव पनि प्राप्त गरिएको उनले भने ।
मृतकहरुको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरेर मृतक परिवारलाई जिम्मा लगाउने कार्य भईरहेको तथा घटना सम्बन्धमा प्रहरीले गहन छानविन सुरु गरेको सर्लाही प्रहरीका एसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।