लोक आस्थाको महापर्व छठको आज दोश्रो दिन खरना

0 Shares
रौतहट, २१ कार्तिक । लोक आस्थाको महापर्व छठको बुधवार दोश्रो दिन व्रतालु महिलाहरु दिनभरी निराहार बसेर राति छठी माताको प्रसाद चढाएर मिष्ठान भोजन गरेर खरना गरेर पर्व मनाइने गरिन्छ ।
लोकआस्थाको महापर्व चार दिन सम्म विधि विधान एवं एकदमै निष्ठापूर्वक गरिने छठ पुजाको पहिलो दिन नहाय खाय हिजो सकियो । आज दोश्रो दिन ब्रतालु महिलाहरु दिनभरी निराहार बसेर साँझ पुजा गरेर मिष्ठान भोजन गर्ने कार्यलाई खरना भनिन्छ ।
व्रतालुहरूले दिनभर निर्जल उपवास गरी साँझपख चन्द्रमाको दर्शनपछि मात्र उपवास तोड्छन् । माटोको चुल्होमा पकाइएको खीरलाई केराको पातमा राखेर छठ मातालाई चढाउने परम्परा छ । खरना धार्मिक श्रद्धा र मानसिक शक्ति बढाउने दिन हो, जसमा व्रतालुले पूर्ण संयमता राखी पूजा गर्छन् ।
यसका साथै छठ पुजाको लागि पोखरी, नदी, ताल सहितका जलाशयलाई सजाउने कार्य अन्तिम चरणमा पुगेका छन् । हिन्दु धर्मावलम्बीहरु छठ पुजालाई अत्यन्तै निष्ठापूर्वक मनाउने पर्वमा सर्वोत्तम पर्व रहेको धार्मिक मान्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।