पाकिस्तानको क्वेटा रेल्वे स्टेशनमा शक्तिशाली विस्फोट, कम्तीमा २५ जना नागरिकको मृत्यु

0 Shares
क्वेटा रेल्वे स्टेशनमा जडान गरिएका सिसिटिभीमा कैद भएको दृष्य
पाकिस्ता, २४ एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहर स्थित रेल्वे स्टेशनमा शनिवार विहान भएको शक्तिशाली विस्फोटमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ भने धेरै संख्यामा यात्रुहरु घाइते भएका छन् ।
बलुचिस्तान राज्यमा पर्ने क्वेटा शहरको रेलवे स्टेशनमा आज विहान ८.४५ बजेको समयमा भएको शक्तिशाली विस्फोटमा परेर २५ जनाको मृत्यु भएको पाक सुरक्षा अधिकारीहरुले जनाएका हुन् । विस्फोटको समयमा स्टेशनमा उपस्थित रहेका ४६ जना यात्रुहरु घाइते भएको र उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । मृतकको संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएको छ ।
अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा रहेका रेल्वे स्टेशनमा यात्रुहरु रेलको पर्खाइमा रहेकै समयमा विस्फोट भएको विविसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।