सर्लाहीमा प्रहरी हिरासतबाट थुनुवा फरार

0 Shares

सर्लाही, २५ कार्तिक । लागु औषध ओसार पसारको मुद्दामा आरोपित रहेका एक जना थुनुवा सर्लाही प्रहरीको हिरासतबाट भाग्न सफल भएका छन् ।
सर्लाही जिल्लाको हरिवन स्थित इलका प्रहरी कार्यालयको थुनुवा कक्षमा बरहथवा नगरपालिका वडा नम्वर ९ मुर्तियाका रामअयोधी मुखिया हिजो शनिवार फरार भएका थिए ।
लागुऔषध ओसारपसार गरेको आरोपमा पक्राउ परेर न्यायिक हिरासतमा रहेका मुखिया फरार भएपछि उनलाई समात्न व्यापक संख्यामा प्रहरी परिचालन समेत गरियो । श्रोतका अनुसार उनलाई प्रहरीले नियन्त्रणमा लिएपनि आधिकारिक रुपमा नियन्त्रणमा आइसकेको पुष्टि हुन बाँकी रहेको बुझिएको छ ।
प्रहरीको थुनुवा कक्षबाट थुनुवा भाग्ने घटनाले सर्लाही प्रहरीको कार्यशैली माथि गम्भीर प्रश्न चिन्ह खडा भएको मिडिया रिपोर्टमा चिन्ता व्यक्त गरिएका छन् । थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत हिरासत व्यवस्थापन अधिकृत, सेन्ट्री सहित ४ जना सुरक्षाकर्मीलाई जिल्लामा झिकाएर छानविन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।