मेयर कन्थमुनी जयसवालमाथि सुनियोजित रुपमा आक्रमण, ७ जना विरुद्ध उजुरी

0 Shares

रौतहट, २ मंसिर । रौतहटको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमुनी जयसवाललाई उनकै घर अगाडी गालीग्लौज गर्दै धक्कामुक्की गरिएका छन् ।
शिक्षक दरबन्दीको विषयलाई लिएर सुनियोजित रुपमा स्थानीयहरुलाई उचालेर गरुडा बजारमा रहेका नगरप्रमुख जयसवालको घरमा आएर हो हल्ला गाली ग्लौज गर्नुका साथ नगरप्रमुख जयसवाल र उनका छोरा शैलेश जयसवाललाई धक्का मुक्की गरेर अभद्र व्यवहार गरेका हुन् ।
निकै सम्झाउदा शिक्षक दरबन्दीको विषय नगरपालिकामा गएर सुल्झाउनुपर्नेमा केही शिक्षकहरुको उस्काहटमा परेर आएका गरुडा नगरपालिका वडा नम्वर ४ का स्थानीय बासिन्दाहरु नगरप्रमुख र उनका छोरालाई तारो बनाउदै अभद्र रुपमा प्रस्तुत भएको पीडित पक्षले जानकारी दिए ।
गरुडा नपा ४ का रामएकवाल पटेल, विरेन्द्र पटेल, दिलिप पटेल, होसनारायण यादव, श्याम यादव, छोटेलाल पटेल र लालबाबु यादव विरुद्ध अभद्र मुद्दा चलाउन इलाका प्रहरी कार्यालय गरुडामा लिखित रुपमा उजुरी दिएको नगरप्रमुख जयसवालको छोरा शैलेश जयसवालले तराई टप लाई बताए ।
यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीलाई ९८५५०४२३९९ मा फोन गरेर बास्तविक्ता बुझ्न खोन्जदा फोन काटेर व्यस्तमोड राखिदिए । प्रहरीको फोन २४ औं घण्टा रिसिभ हुनुपर्ने तर गरुडामा कार्यरत डिएसपी कार्कीको रवैया अलि संगठनको मापदण्ड भन्दा बाहिर रहेको बुझिन आएको छ । तर जे भएपनि जनताको सेवामा समर्पित रहेका जुनसुकै सार्वजनिक सेवामा बसेका पदाधिकारीहरुको फोन रिसिभ नहुनु दुर्भाग्यपूर्ण रहेको तराई टप को ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।