एक महिना सम्म संचालन हुने पञ्चबर्षीय गढीमाई मेला प्रारम्भ

0 Shares
वरियारपुर (बारा), २ मंसिर । विश्वप्रसिद्ध शक्तिपिठको रुपमा स्थापित पञ्चबर्षीय गढीमाई मेला हिजो शनिवार देखि महागढीमाई नगरपालिकाको बरियारपुरमा सुरु भएका छन् ।
नेपाल सहित भारतमा प्रसिद्ध एवं अति नै महत्व बोकेका गढीमाई प्रतिको भावना एवं प्रेरणाबाट कल्याण भएका एवं भाकल प्राप्ति गरेका श्रद्धालु भक्तजनहरु पाँच बर्षमा उपस्थित भई भाकल पुरा भएको खुशीयालीमा पशु बली दिने गरेका हुन् ।
करिव एक महिना सम्म लाग्ने पञ्चबर्षीय गढीमाई मेला हिजो देखि सुरु भएको मेला करिव एक हजार विगहा क्षेत्रफलमा लाग्ने उक्त मेलामा करोडौं भक्तजनहरु उपस्थित भई माताको दर्शन गर्न आउने गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । उक्त मेलामा डेढ देखि दुई करोड भक्तजनहरु आउने गरेको तथा यो मेला विश्वमै सबैभन्दा पशुबलीको रुपमा हुने गरेको मान्यता रहिआएको बताइएको छ ।
गढीमाईको मेलामा विशेष पूजा १७ गते देखि प्रारम्भ हुने र मंसिर २३ गते  बिहान तान्त्रिक विधिबाट पुजारीले गढीमाईलाई पञ्च बलि दिएपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा रहिआएको गढीमाईका मूल पुजारी मङ्गल चौधरीले बताए ।
२३ गते राँगाको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मूल आयोजक समितिले जनाए ।
यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै मेला मुल समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको बताए । मेलामा सुरक्षा व्यवस्थापन कडा बनाउने तयारी भएको र श्रद्धालु भक्तजनहरुलाई सेवा सुविधा प्रदान गर्न हर सम्भव तयारी गरिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।