नागरिक अभियन्ता दुर्गा प्रसाई पक्राउ

0 Shares
रौतहट, ४ मंसिर । नागरिक अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेका छन् ।
प्रसाईलाई भक्तपुर स्थित निवासबाट प्रहरीले पक्राउ गरेका हुन् ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नागरिक अभियन्ता प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीबाट बुझिएको छ ।
धर्म, संस्कृति, राष्ट्रलाई संकटबाट जोगाउन अभियान सुरु गरेका नागरिक अभियन्ता प्रसाईले मंसिर ७ गते संघिय राजधानीमा सडक प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए । एमालेले पनि मंसिर ७ मा लोकतान्त्रिक शक्ति देखाउने भन्दै मिति सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।