महाराष्ट्रमा प्रचण्ड बहुमतका साथ महायुत्ति सरकार बनाउने तयारीमा

0 Shares
मुम्बई, ८ मंसिर (एजेन्सी) । भारतको दुई राज्यमा भईरहेको मतगणनामा महाराष्ट्रमा प्रचण्ड बहुमतका साथ भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेका एनडिए गठबन्धन अघि बढिरहेका छन् ।
प्रारम्भिक मतगणना अनुसार, महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारूढ महायुति  २२७ र विपक्षी महाविकास अघाडीलाई ५४ सिटमा अगाडी देखिएका हुन् ।
महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) छन् । महाविकास अघाडी (एमभीए) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) र भारतीय कांग्रेस पार्टी समावेश छन् । यस्तै, एनभीए गठबन्धनअन्तर्गत कांग्रेसले १९, शरदचन्द्र पवार नेतृत्वको एनसीपीले १३ र उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी) ले २० सिट गरी ५२ स्थानमा अग्रता कायम गरेका छन् ।
महाराष्ट्रमा नोभेम्बर २० मा २८८ विधानसभा सिटका निम्ति भएको निर्वाचनबाट चार हजारभन्दा बढी उमेदवारको भाग्यको फैसला हुनेछ ।
यसैगरी झारखण्डमा इण्डिया गठबन्धनले ५७ र एनडिए गठबन्धन २३ सिटमा अगाडी रहेका छन् । झारखण्डको ८१ सीटमा इण्डिया गठबन्धन स्पष्ट बहुमत प्राप्त गरेर सत्तागठबन्धन कायमै रहेको भारतीय मिडियाहरुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।