माधोपुर वडा कार्यालयमा सचिव नबस्दा सेवाग्राही मर्कामा

0 Shares
रौतहट, १० मंसिर । रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्वर ६ स्थित वडा कार्यालयमा सचिव नबस्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ६ माधोपुर स्थित वडा कार्यालयका सचिव उमेश यादव कार्यालय छाडेर अन्यत्र हिडेपछि विहानै देखि सेवाग्राही सचिवको बाटो कुर्दाकुर्दै आजिज भएपछि तराई टपलाई कार्यालयको तस्वीर र सचिव वारे जानकारी दिएका हुन् ।
विहामै १० बजेदेखि जग्गाको सिफारिस, नागरिकताको सिफारिस, बैंकको ऋण सहित विभिन्न कार्य प्रयोजनका लागि सिफारिस गराउन कार्यालयमा पुग्दा सचिव नरहेको गुनासो स्थानीय राजिव यादवले गरे । सचिव यादवलाई फोन गर्दा उक्त पालिकामा लाग्ने गढीमाई मेलामा व्यस्त रहेको हुँदा मेलाभरी कार्यालयमा आउन कठिन रहेको बताएपछि निकै हो हल्ला गर्दा सचिव कार्यालयमा आएको गुनासो गरे ।
यसरी जनताहरुको महत्वपूर्ण काम काज प्रति अलिकतिपनि जिम्मेवार नरहेका सचिव यादवको विषयमा नगरपालिका कार्यालयमा गुनासो गर्ने तयारी गरिएको राजिव सहित त्यहाँ उपस्थित करिव २० औं जना सेवाग्राहीहरुले तराई टपलाई जानकारी गराए । वडा कार्यालयमा अनिवार्य रुपमा सचिव बस्नुपर्ने तथा अन्य कार्यका लागि अरु कर्मचारीलाई खटाउनुपर्ने उनले गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।