महिला र अबोध बालकलाई हत्या गरेर फरार रहेका प्रतिवादी जनिफ पक्राउ

0 Shares
रौतहट, ११ मंसिर । रौतहट रौतहटले दुर्गा भगवती गाउँपालिकाको गंगापिपराबाट कत्र्तव्य ज्यान कसुर मुद्दाका फरार प्रतिवादी करिव ३ बर्ष पछि पक्राउ परेका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपराबाट वडा नम्वर ४ छतौना निवासी टिमन भन्ने दोष महम्मदका ४० बर्षिय छोरा महम्मद जनिफलाई प्रहरीले पक्राउ गरेका हुन् ।
२०७७ साल चैत १२ गते विहान १० बजेको सयमा यमुनामाई गाउँपालिका वडा नम्वर ५ झुन्खुनवा गाउँको टेढा चौरमा दुर्गा भगवती गापा वडा नम्वर ४ छतौनाका समरुद्दिन मिया कवारीको २५ बर्षिय श्रीमती हुस्नआरा खातुन तथा निजको २ बर्षिय छोरा रेहानको हत्या गरिएको आरोपमा जनिफलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जानकारी दिए ।
हुस्नआरालाई सोही स्थानमा पराल राखेर आगो लगाएको तथा उक्त स्थान भन्दा ३ सय मिटर दक्षिणमा बालकलाई हत्या गरी शव फालिएको अवस्थामा प्रहरीले बरामद गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले तत्कालिन समयमा गरेका सुक्ष्म अनुसन्धानमा उक्त हत्याको पछाडी महम्मद जनिफको हात रहेको पत्ता लगाएपनि उनी फरार रहदै आएको थियो ।
हिजो जनिफ दुर्गा भगवती गापा १ पिपरा बजारमा हिडडुल गरिरहेको सूचना प्रहरीले पाएपछि निजलाई पक्राउ गर्न सफल भएको छ । जनिफलाई रौतहट जिल्ला अदालत कत्र्तव्य ज्यान कसुरमा म्याद थप गराएर आवश्यक अनुसन्धान गरिरहेको डिएसपी रायले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।