लमहा खोलामा डुबेर दुई युवकको मृत्यु

0 Shares
रौतहट, १४ मंसिर । रौतहटको गरुडा नगरपालिकाको गडहीगुठी स्थित लमहा खोलामा नुहाउन क्रममा दुई जना युवकको डुबेर मृत्यु भएको छ ।
गरुडा नगरपालिका वडा नम्वर २ गडहीगुठी गाउँमा रहेका लमहा खोलामा सोही गाउँका देवालाल साहको १७ बर्षिय छोरा जितेन्द्र साह र उमेश साहको १८ बर्षिय छोरा राजिव साह शुक्रवार दिउसो २.५० मिनेटमा नुहाउने क्रममा खाल्डोमा परेर डुबेर मृत्यु भएको हो ।
दुई युवक लमहा खोलामा डुबेर वेपत्ता भएको खवर पाउना साथ इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प दुधियाभार सहित स्थानीय बासिन्दाहरुले डुबेका दुबै युवकलाई अचेत अवस्थामा ३.३५ बजेको समयमा बाहिर निकालेर उपचारको लागि गरुडा अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।