मतगणना आज बेलुकी देखि हुने

0 Shares
रौतहट, १६ मंसिर । रौतहटको तीन पालिकामा रिक्त रहेका तिन वडाध्यक्ष पदको लागि आईतवार भईरहेको उपनिर्वाचन सकेपछि आज बेलुकी देखि नै मतगणना सुरु हुनेछ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय रौतहटका अनुसार इशनाथ नगरपालिकाको वडा नम्वर ७, राजपुर नगरपालिका वडा नम्वर ६ र गढीमाई नगरपालिका वडा नम्वर ८ मा रिक्त भएका वडाध्यक्ष पदका लागि दिउसो ५ बजे सम्म मतदान सम्पन्न हुने त्यसपछि मतगणना गरिने भएको हो ।
मतगणनाका लागि सम्पूर्ण आवश्यक तयार पुरा भईसकेको जानकारी दिदै जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले मतगणना स्थलमा दायाँबाँया हुन नदिन तेश्रो आँखा अर्थात सिसि टिभी क्यामरा जडा गरेर परिक्षण समेत गरिएको, तारवार पूर्ण रुपमा लगाइएको हुँदा मतगणना गर्न चाहिने सम्पूर्ण आवश्यक तयारी पुरा भईसकेको हुँदा आज वेलुकी देखि मतगणना हुने निर्वाचन अधिकृत दासले बताए ।
मतगणना स्थल वरिपरी पूर्ण रुपमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहने बताउदै उक्त कार्यका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी स्वंयम मोनेटरिंग गरिराखेको समेत जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।