दुईमा काँग्रेस र एक मा नेकपा एसका उम्मेदवार विजयी

0 Shares
रौतहट, १७ मंसिर । रौतहटको तीन वटा पालिकामा सम्पन्न भएको उपनिर्वाचनमा दुईमा नेपाली काँग्रेस र एकमा नेकपा एसका उम्मेदवार विजयी भएका छन् ।
इशनाथ नगरपालिका वडा नम्वर ७ बाट नेपाली काँग्रेसका उम्मेदवार शेख शम्से आलम, राजपुर नगरपालिका वडा नम्वर ६ बाट नेपाली काँग्रेसका अब्दुल खलिक र गढीमाई नगरपालिका वडा नम्वर ८ बाट नेकपा एस का बजरंगी प्रसाद यादव विजयी भएका हुन् ।
तिनै पालिकाको उक्त वडामा पद रिक्त भएपछि रितपुर्वक निर्वाचन आयोगले मतदान शान्तिपूर्वक गराएर मतगणना गराई परिणाम सार्वजनिक हुँदा रौतहटमा दुई सिट काँग्रेस र एक सिट एसको पोल्टामा गएको छ ।
इशनाथ नपा ७ बाट नेपाली काँग्रेसका उम्मेदवार शम्से आलमले ७४४ मत प्राप्त गरेर विजयी भएको छ भने उनका निकत्तम प्रतिद्धन्दी नेकपा माओवादीका जिकरुल्लाहले ४६३ मत प्राप्त गर्न सफल भएको छ ।
यस्तै राजपुर नगरपालिका वडा नम्वर ६ बाट नेपाली काँग्रेसका शेख अब्दुल खलिकले ६२७ मत प्राप्त गरी विजयी भए भने उनका निकत्तम प्रतिद्धन्दी नेकपा एमालेका शेख अनवर ५७५ मत प्राप्त गर्न सके । यसैगरी गढीमाई ८ बाट नेकपा एस का बजरंगी प्रसाद यादवले ६५५ मत प्राप्त गरेर विजयी हुनु भयो भने उनका निकत्तम प्रतिद्धन्दी नेकपा एमालेकी जिउती यादव ६३१ मत प्राप्त गर्न सफल भएको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए ।
विजयी उम्मेदवारहरुलाई विजयी प्रमाण पत्र निर्वाचन कार्यालयले दिएपछि उक्त वडामा अहिले विजयी जुलुश निकालिएको छ ।
स्मरणीय छ की, नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले आफनै वडामा नेपाली काँग्रेसलाई जिताउन सकेनन् । उक्त वडामा नेकपा एसले बाजी मारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।