सर्लाहीको चुरेपाखा क्षेत्रको जंगलमा भालुको आक्रमणमा परेर बम्जन घाइते

0 Shares
सर्लाही, १९ मंसिर । सर्लाहीको चुरे क्षेत्रको जंगलमा भालुको आक्रमणबाट एक जना व्यक्ति घाइते भएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्वर १३ का ५० बर्षिय मिठु भन्ने मानबहादुर बम्जन लालबन्दी बजारबाट किनमेल गरेर घर फर्किने क्रममा मंगलवार अपरान्ह् को समयमा सेतीभिर गाउँ र कर्मडण्डीको बीचमा पर्ने चुरेपाखाको जंगलमा भालुले आक्रमण गरेका थिए ।
चीनवटा भालुले आक्रमण गर्दा बम्जनको शरीरको पछाडीको भागमा घाउ लागेपनि जेनतेन भागेर ज्यान जोगाउन सफल भएको बताइएका हुन् । अवेर राति घर फर्किएका बम्जनलाई स्थानीय क्लिनिकमा उपचार गरिएको उक्त वडाका अध्यक्षशिवकृष्ण बैद्यले बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
भालुले गरेको आक्रमण बम्जनको शरीरमा २० भन्दा बढी टाका लगाइएको छ । भालुले आक्रमण गरेपछि बम्जनले रुखमाथि चढेर ज्यान जोगाएका थिए ।
सोही बाटो भएर अर्का व्यक्ति आएपछि मात्रै भालु भागेपछि बम्जन रुखबाट झरेर उपचारका लागि लालबन्दी बजार आएको बताइएको छ । बम्जनलाई भालुुले आक्रमण गरेको घटनापछि सेतिभिर र कर्मडण्डी क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।
वडाध्यक्ष वैद्यका अनुसार सो क्षेत्रमा वर्षेनिजसो यसप्रकारको घटना हुने गरेको छ । गत वर्ष पनि भालुको आक्रमणबाट एक स्थानीय गम्भीर घाइते भइ उपचारका लागि काठमाडौं लगिएको थियो । उक्त क्षेत्रमा भालुको आवागमन भईरहदा बाटो हिड्ने यात्रुहरु सावधानी भएर हिड्न वडाध्यक्ष बैद्यले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।