माधोपुरमा आजदेखि गढीमाई मेला सुरु, मेयर बैजनाथ प्रसाद यादवद्धारा पञ्चबर्षीय मेलाको उदघाटन

0 Shares
फायल तस्वीर
ओमप्रकाश यादव 
माधोपुर (माधवनारायण रौतहट), २० मंसिर । रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको माधोपुरमा विहिवार देखि पञ्चबर्षीय गढीमाई मेला औपचारिक रुपमा सुरु भएको छ ।
मेलाको एक समारोहका बीच माधवनारायण नगरपालिकाको मेयर बैजनाथ प्रसाद यादवले रिबन काटेपछि मेला औपचारिक रुपमा सुरु भएको हो । बिहीवार वेलुकी ७ बजेको समयमा आयोजित एक कार्यक्रमका बीच मेयर यादवले रिबन काटेर माधोपुर गढिमाई मेलाको उदघाटन गरेको बताइएका छन् ।
उदघाटन संगै मेला विहीवारदेखि सुरु भएको छ । मेला मंििसर २४ गतेसम्म लाग्ने आयोजक मेला मूल सेवा समिति माधोपुरले जनाएको छ । मेलामा आज रातिदेखि नाचको व्यवस्था गरिएको छ भने मेलामा राँगा, खसी, परेवा, हासको बलि दिइने छ । माधोपुरमा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा विगत १५ वर्षदेखि प्रत्येक पाँच वर्षमा गढीमाईको मेला लाग्दै आएको छ । गढीमाईको यो तेस्रो मेला रहेको छ । यस गढीमाई मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरु आउने गर्दछन् ।
भाकल पुरा हुनेहरूले पशु बलि समेत दिने गरेका छन् । यस मेलामा रौतहट सहित अन्य जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् । मेला उदघाटन कार्यक्रममा नगर उप प्रमुख निर्मला देवी रमण, वडा नं ६ का वडा अध्यक्ष रामनरेश राय सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।