पुरातात्विक विभागको टोली वाणेश्वर महादेव स्थानमा

0 Shares
रौतहट, २५ मंसिर । गौर नगरपालिका वडा नम्वर २ महादेवपट्टी गाउँ देखि पश्चिममा रहेका एतिहाँसिक वाणेश्वर महादेव स्थानमा पुरातात्विक विभागको टोलीद्धारा अनुसन्धान सुरु गरिएका छन् ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको प्रयासबाट पुरातात्विक विभाग काठमाडौंबाट देबेन्द्रनाथ तिवारी वरिष्ठ पुरातात्विक विद, हरी भुषाल सहायक पुरातात्विक अधिकृत र भारत साह पुरातात्विक विद्यार्थी सहितको टोली सोमवार वाणेश्वर महादेव मन्दीरमा शिवलिंग र मन्दिर वरीपरीका घुमेर पुराना अवशेषहरु बारे अध्ययन सुरु गरेका हुन् ।
उक्त टोलीले चाँडै मन्दिरको पश्चिम तर्फ उत्खनन गरेर यो मन्दिर कहिले बनेको हो र कुन शताब्दीको हो वारे पहिचान गरेर राष्ट्रिय पुरातात्विक महत्वको सूचीमा लिपिबद्ध गराएर संरक्षण गरिने गौर नगरपालिकाको नगरप्रमुख साहले बताए ।
यहाँ सम्म पुरातात्विक विदहरुलाई ल्याउन निकै मेहनेत गर्नुपरेको बताउदै उनले सिम्रौनगढका राजा सेवइ सिंहको समयका गौरमा वाणेश्वर स्थान, सुवर्णामाई र शिवालय मन्दिर रहेको बताए । यस्ता सम्पदाहरुको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारको दायित्व भएको  हुँदा यहाँ पुरातात्विक विदलाई बोलाइएर अनुसन्धान सुरु गराइएको उनले स्प्पट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।