नवनिर्वाचित अध्यक्ष संजयकुमार कार्कीले सपथग्रहण संगै कार्यभार सम्हाले

0 Shares
तस्वीरः शम्भु थापाको फेसबुकबाट
रौतहट, ३० मंसिर । नेपाल पत्रकार महासंघ रौतहट शाखामा नवनिर्वाचित अध्यक्ष संजयकुमार कार्कीले सपथग्रहण संगै कार्यभार सम्हालेका छन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखामा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ लिई कार्यभार सम्हालेका हुन् ।
समाजिक संजालमा देखिएका भिडियो एवं तस्वीरमा निर्वाचन अधिकृत विनयलाल दासले टिका लगाएर प्रमाण पत्र दिए । अध्यक्ष कार्की संगै नवनिर्वाचित उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष सहित विभिन्न सदस्य पदमा निर्वाचित भएकाहरुलाई टिका लगाएर प्रमाणपत्र दिइएको देखियो ।
नवनिर्वाचित अध्यक्ष कार्की सहितका पदाधिकारीहरुलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना तराई टप अनलाईनले दिन चाहन्छ । व्यवसायीक पत्रकारको पक्षमा कार्य होस, निष्कृयलाई सक्रिय बनाउने कार्य होस, पित पत्रकारिता गर्नेलाई पनि सहि मार्गमा हिड्न महासंघको नेतृत्वले विचार गरोस, पत्रकारको आडमा हुने अनेक गतिविधिको अन्त्य गरी रौतहटमा सहि पत्रकारिताको विकासमा अध्यक्ष संजयकुमार कार्कीको टिमलाई सफलता मिलोस भने कामना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।