एनपीएलको पहिलो क्यालिफायर सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट बीच हुने

0 Shares
रौतहट, १ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) चरम उत्कर्षमा पुगेको छ भने नेपाली दर्शकहरुको अथाह समर्थन एवं क्रिकेट प्रतिको क्रेजका कारण अहिले एनपीएल विश्वभरी चर्चाको शिखरमा रहेका छन् ।
एनपीएलमा शुरु देखि नै जनकपुर बोल्ट्सका दबदबा कायम गरेपनि अन्त्य तिर आएर सुुदूरपश्चिम रोयल्सको दबदबा एवं परचम लहराउन सफल भएका हुन् । एनपीएलका पहिलो क्वालिफायर खेल रोयल्स र बोल्ट बीच हुने पक्का भएका छन् ।
एमपीएल लिगको अन्तिम खेलमा आज सुदूरपश्चिमले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको छ ।
यसैगरी चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएका छन् ।
समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरपश्चिम सँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको छ । चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।
एनपीएल खेलमा नेपाली दर्शकहरुको क्रेज हेरेर विश्वभरी प्रशंसा भईरहेका छन् । नेपाली खेललाई माथि उकास्न विश्वका महानतम ब्याटर मध्ये एक ब्रायन लारा टियु क्रिकेट मैदानमा उपस्थित भएर नेपालमा क्रिकेटको क्रेजलाई बढाए । उनले पनि एनपीएलमा खेल्ने इच्छा व्यक्त गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।