गढीमाई मेला माघ ५ गते सम्म चल्ने

0 Shares
वारा, १ पुस । विश्व प्रसिद्ध पञ्च बर्षीय मेला प्रति देखिएको चरम आकर्षणलाई मध्य नजर राख्दै माघ ५ गते औपचारिक रुपमा समापन हुने जनाइएको छ ।
बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ बरियारपुरमा मंसिर १ देखि सुरु भएको विश्व प्रसिद्ध पञ्चबर्षीय गढीमाई प्रतिको क्रेज एवं आकर्षणलाई मध्यनजर राखेर मेला व्यवस्थापन समितिद्धारा मेला माघ ५ सम्म रहने जनाइएको हो ।
मंसिर ३० मा औपचारिक रुपमा समापन हुने भनिएपनि मेला पनिको श्रद्धालु भक्तजनहरुको आकर्षणलाई देखेर मेलालाई लम्याइएको छ । माघे संक्रान्तिमा ठूलो मेला लाग्ने गरेको हुँदा यसपाली मेलालाई एक महिना सम्म लम्ब्याइएको गढीमाई मेला मुल व्यवस्थापन समितिले जनाए ।
पशु बलिका लागि विश्वभर परिचित गढीमाई मेला नेपाल र भारत मात्र नभई अन्य धेरै देशका भक्तजनहरूको पनि गन्तव्य बनेको छ । भक्तजनहरूले आफ्नो मनोकामना पूरा भएमा राँगा र बोकाको बलि चढाउने परम्पराअनुसार पूजा अर्चना गर्ने गरेका छन् ।
मेला स्थलमा अझै ठूलो भीड देखिएको छ । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार, माघ ५ सम्म थप १५ लाख दर्शनार्थी मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ । उनका अनुसार, मङ्सिर महिनाको अत्यधिक भीडका कारण कतिपय दर्शनार्थी अहिले माघको सुरुवातमा मेला हेर्न आउने गरेका छन् ।
मेला स्थलमा दर्शनार्थीहरूको सुविधा र सुरक्षाका लागि व्यापक व्यवस्था गरिएको छ । बिजुली बत्ती, सिसिटिभी, शौचालय, निःशुल्क वाईफाई, मन्दिर वरिपरिका पार्किङ र ट्राफिक व्यवस्थापनदेखि निःशुल्क स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, वारुणयन्त्र, घुम्ती एटिएम र भोजनसमेतको सुविधा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।