रौतहट प्रहरी एक्सनमा, मिटरव्याजी साहु श्रीभगवान साह पक्राउ

0 Shares

रौतहट, ४ मंसिर । अनुचित लेनदेन अर्थात मिटरव्याजीको कारोवार गर्ने व्यक्तिलाई प्रहरीले विहिवार पक्राउ गरेका छन् ।
रामप्रित साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी श्रीभगवान साह र निजको श्रीमती विनिता साह अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौर रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी भएपछि रौतहट प्रहरीले आज श्रीभगवान साहलाई पक्राउ गर्न सफल भएका हुन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा गाउँका ४१ बर्षिय श्रीभगवान साह र निजको श्रीमती विरुद्ध अनुचित लेनदेन सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी कार्य गरिरहदा आज जिल्लाको शुकदेव चौकबाट पक्राउ परेपनि निजको श्रीमती फरार रहेको श्रोतले बतायो ।
पक्राउ परेका व्यक्ति श्रीभगवान सरकारी कर्मचारी रहेको र उनी कर्णाली प्रदेशमा कार्यरत रहदा त्यहाँबाट घरआएर लुकीछिपी बसीरहेको कुरा प्रहरीले थाहा पाउने वित्तिकै निजलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले अनुचित लेनदेनमा श्रीभगवान पक्राउ परेको पुष्टि गरे । सम्मानित अदालतबाट जारी भएको पक्राउ आदेशलाई पुरा गराउन प्रहरी सक्रिय रहेको र सोही अनुसारको सफलता प्राप्त भएको उनले स्पष्ट पारे ।
श्रीभगवान साहको पक्राउ पश्चात अनुचित लेनदेन अर्थात मिटरब्याजी कारोवार गर्ने व्यक्तिहरुमा डरत्रास उत्पन्न भएको छ । कहिकतै समातिने त होइन डर छाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।