0
Shares
जनकपुरधाम, ५ पुस । मधेश प्रदेशका राजधानी जनकपुर स्थित दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ४ मुरली चोक स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० बर्षिय पुरुष व्यक्तिको शव फेला परेका हुन् । ति व्यक्तिको पहिचान भने खुलेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपीइ बरुणबहादुर सिंहका अनुसार विहान स्थानीयहरुले खवर गरेपछि साढे ६ बजेको समयमा प्रहरीले उक्त शवलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको बताए ।
घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको छ । घटनास्थलमा रक्सीका बोतल पनि भेटिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट