खाग तस्करलाई समात्न सेनाले गर्यो हवाई फायर

0 Shares
प्रतिकारात्मक तस्वीर
रौतहट, ११ पुस । मकवानपुरमा गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिन नेपाली सेनाले हवाई फायर गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ गैडाको खाग लिएर भाग्दै गरेको अवस्थामा तस्करलाई नियन्त्रणमा लिने हेतु सेनाले हवाई फायर गरेको हो ।
हवाई फायर गरेर खाग तस्करलाई नियन्त्रण लिएको मकवानपुर प्रहरीले जनाएको छ । नेपाली सेनाको नयाँ गोरख गणका सैनिकले ५ राउन्ड हवाइ फायर गरेर पक्राउ गर्न सफल भएको बताइएको छ । गैंडाको खाग तस्करी हुन लागेको सूचनाका आधारमा पुगेको निकुञ्जका टोलीले तस्करीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने क्रममा हवाइ फायर गरिएको विभिन्न मिडियाहरुमा खवर प्रकाशित भएका छन् ।
घटनास्थलबाट १ जनालाई पक्राउ गरिएको तथा अन्य फरार भएको बताइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।