आज मौसम कस्तो रहला ?

0 Shares
रौतहट, १५ पुस । नेपालमा अहिले पश्चिमी वायुको आँशिक प्रभाव रहेको हुँदा देशको पहाडी भु भागमा आंशिक बदली रही अन्य भागमा मौसम सफा रहनेछ तथा तराईका केही भागमा हुस्सु लागेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार पश्चिमा वायुको आँशिक प्रभावको कारण पहाडी भुभाग र तराईका केही भु भागमा त्यसको असरको देखिने छ तथा अन्य भु भागमा मौसम सफा रहेन जनाएका हुन् ।
सोमवार दिउसो पहाडी भु भागमा आंशिक देखि साधारणतया बदी रहने छ अन्य भुभाग मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भु भागको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेका छन् ।
आज राति देशको भु भागमा आँशिक देखि साधारणतया बदली रही बाँकी भु भागमा आँशिक बदली रहने तथा अन्य भु भगामा मुख्यतया मौसम सफा रहने जनाइएको छ । कोशी, वागमती, गण्डकी र कणाएली प्रदेशको उच्च पहाडी तथा हिमाली भु भागको एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन् । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।