यात्रुबाहक बसको ठक्करबाट सशस्त्र प्रहरीको इन्सपेक्टर तुलाधरको मृत्यु

0 Shares
सर्लाही, १७ पुस । सर्लाहीको वलरा नगरपालिकामा मंगलवार राति यात्रुबाहक बसको ठक्करबाट ४० बर्षिय सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वाको वागमती वारीको टोलबाट काठमाडौंका लागि छुटेका बा–प्रदेश–०१००६ख २००४ नम्वरको यात्रुबाहक बसले ठक्कर दिदा सशस्त्र प्रहरी बेस क्याम्प बलरा नपा ९ छतौनामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मृत्यु भएको हो ।
गएराति ८ बजेको समयमा फिल्ड गस्तीबाट क्याम्प तर्फ फर्किदै गरेको अवस्थामा बेस क्याम्प अगाडी नै बसले सप्रनी तुलाधरलाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटना हुनुको कारण ?
रक्सी सेवन गरेर सह चालकले बस चलाएको कारण तिब्र गतिमै रहेको कारण सन्तुलन गुमाएर डिउटिमा खटिएका सप्रनि तुलाधरलाई ठक्कर दिएपछि सशस्त्र बिओपी अगाडि नै बस पल्टिएको सशस्त्र प्रहरी १० नम्बर गण सर्लाहिका गणपति तथा एसपी बिनोद खनालले जानकारी दिए ।
बसका सहचालक र अन्य सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने बसका सहचालक सर्लाही धनकौल गाउँपालिका वडा नम्वर १ का २२ वर्षीय बिकास कुमार बैठा, बलरा नपा १० का १९ वर्षिय अजित बैठा र बलरा १० कै २३ वर्षीय प्रेम शङ्कर यादवलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख रबीन्द्रबहादुर सिंहलेल जानकारी दिए ।
सशस्त्र प्रहरी निरीक्षक तुलाधार काठमाडौं महानगरपालिका निवासी थिए । उनके शवलाई आज काठमाडौ पठाउने तयारी भईरहेको बझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।