“साक्षरता पालिका घोषणा” सम्बन्धी दुई दिन अभिमुखीकरण तालिम

0 Shares
सर्लाही, १८ पुस । शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीद्धारा साक्षरता घोषणा सम्बन्धी कार्यक्रम आयोजना गराएर पालिका प्रमुख संग प्रतिबद्धता गराउने उद्देश्यबाट दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गराएका छन् ।
स्थानीय तहमा सशर्त अनुदान वित्तिय हस्तान्तरण भएका बार्षिक कार्यक्रम अभिमुखीकरण र साक्षरता पालिका घोषणा सम्बन्धी दुई दिने कार्यक्रम आज देखि मलंगवामा सुरु भएका हुन ।
दुई दिन सम्म चल्ने उक्त कार्यक्रमका उदघाटन सत्रका प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका कौशलकिशोर सिंह, गोडैता, मलंगवा, बरहथवा, कविलासी, हरिपूर्वा, हरिपुर, इश्वरपुर, हरिवन, लालबन्दी नगरपालिकाको प्रमुखहरुको उपस्थिति थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुमार महतो, गाउँपालिका अध्यक्षहरुलाई उक्त अभिमुखीकरण कार्यक्रममा राखिएको हुँदा सर्लाहीमा मलंगवा साक्षर पालिका घोषणा भइसके तापनि अन्य पालिका साक्षरता घोषणा गर्न प्रतिबद्धता जनाउने उद्देश्यका साथ समन्वय तालिम बैठक राखिएको बताइएका छन् ।
इश्वपुर, बहरथवा, बलरा, गोडैता नगरपालिका, ब्रम्हपुरी गाउँपालिकाले बैशाख महिना भित्र साक्षर पालिकाका घोषणा गर्ने प्रतिबद्धता जनाएको शिक्षा विकास तथा समन्जय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुमार कुशवाहाले जानकारी गराए ।
मधेश प्रदेशका आठ वटै जिल्ला साक्षरता घोषणा हुन नसकेको र कर्णाली प्रदेशका ३ जिल्ला साक्षरत जिल्ला घोषणा हुन बाँकी रहेको छ तर शिक्षाको क्षेत्रमा पालिकाबाट भईरहेको लगानी सार्थकता छ कि छैनन त्यसको कहिल्यै समिक्षा हुन सकेनन् । जसको कारण शिक्षा क्षेत्र धारासायी बन्दै राजनीतिको चलखेलको केन्द्र विन्दु बन्दै गए । त्यस प्रवृत्तिको कार्यलाई निरुत्साहित पर्न राजनीतिक दलहरु शिक्षा प्रति प्रतिबद्ध भएमा मात्रै यहाँको शिक्षालाई सुधार्न सकिन्छ विज्ञहरुको कथन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।