0
Shares
प्रेमचन्द्र झा
रौतहट, २० पुस । रौतहटको गढीमाई नगरपालिको ३ वडाका विपन्न परिवारलाई चिसो छल्न सुरेन्द्र ढकाल प्रतिष्ठानद्धारा न्यानो कम्बल वितरण गरिएका छन् ।
राष्ट्रिय मातृभूमि पार्टी नेपालको अनुरोधमा सुरेन्द्र ढकाल प्रतिष्ठानद्धारा गढीमाई नगरपालिकाको समनपुरमा आयोजित न्यानो कम्बल वितरण कार्यक्रममा वडा नम्वर १, ८ र ९ का करिव ३ सय भान्दा बढि विपन्न परिवारलाई कम्बल वितरण गरिएका हुन् ।
कम्बल वितरण कार्यक्रममा महासचिव गोविन्द गिरी, कोषाध्यक्ष केशव भट्टराई, केन्द्रीय सदस्य सविता झा ,जिल्ला अध्यक्ष रन्जित पटेल, नगर अध्यक्ष शम्भु साह, दायाँ देवी चिसोको मौसममा प्रतिष्ठानले यहाँका विपन्न परिवारलाई कम्बल वितरण गरेकोमा धन्यबाद ज्ञापन गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन