भाईको श्रीमतीलाई हत्या गर्ने महतो १६ बर्षपछि रौतहट प्रहरीको शिकन्जामा

0 Shares
रौतहट, २० पुस । आफनै भाईको श्रीमतीलाई हत्या गरेर फरार रहेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई रौतहट प्रहरीले १६ बर्षपछि पक्राउ गरेर अदालत समक्ष बुझाएका छन् ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ का ५२ बर्षिय जितन महतोले २०६५ साल पुस २७ गते आफनै भाईको श्रीमती शारदा देवीको हत्या गरेर फरार भएका थिए ।
फरार भएको १६ बर्ष पछि विशेष सूचनाको अधारमा महतोलाई दुई दिन अघि अर्थात पुस १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान पछि हिजो अदालत समक्ष बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी उमाशंकर गुप्ताले जानकारी दिए ।
पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान भईरहेको जानकारी दिदै प्रहरी निरीक्षक गुप्ताले आफ्नै भाइकी श्रीमती शारदाको हत्या गरी खेतमा शव गाडिएको अवस्थामा शव फेला परेको थियो उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।