गौर नगरपालिका ५ मा अबैध रुपमा उत्पादन भईरहेका तिन वटा मदिरा भट्ठिमा प्रहरीको छापा

0 Shares
रौतहट, २० पुस । रौतहट सदरमुकाम गौर नगरपालिका वडा नम्वर ५ स्थित तिन वटा मदिरा भट्ठिमा एकाबिहानै प्रहरीले छापा मारेर सामानहरु बरामद गरेका छन् ।
गौर नपा वडा नम्वर ५ स्थित लुकाई छिपाई तिन वटा अबैध मदिरा भट्ठिमा आज विहान ७ बजेको समयमा प्रहरीले छापा मारेका हुन् ।
भट्ठिबाट सात सय लिटर तयारी मदिरा, २८ सय लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग हुने हण्डा ४ थान, डिक्ची ८ थान, स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिण्डर ४ थान, ग्यास चुल्हो ४ थान, प्लाष्टिकको ग्यालेन १४० थान, प्लाष्टिकको बाल्टिन १० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नष्ट हुने सामग्री सबैलाई नष्ट गरी बाँकी सामग्रीलाई जफत गरी आवश्यक कारवाही भईरहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकृत एवं इन्सपेक्टर उमाशंकर गुप्ताले तिन वटै मदिरा भट्ठिका संचालकको खोजी कार्य जारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।