चोरीको स्कारपियो आवश्यक कारवाहीको लागि गौर भन्सारमा बुझाइयो

0 Shares
रौतहट, २१ पुस । रौतहट प्रहरीले नियन्त्रणमा लिएका भारतीय नम्वरको स्कारपियो जिपलाई हकदाबी पेश गर्न नआएपछि अन्ततः पाँच महिना पछि गौर भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा गत साउन २७ गते विशेष सूचनाको आधारमा दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीबाट बेवारिसे अवस्थामा नियन्त्रणमा लिएका  इन्जन नम्वर XMN4E 13306 र च्याचिस नम्वर MAITA2XM2N2E14574 भएको BR 01 PL 9387 नम्वरको सेतो रंगको महिन्द्रा कम्पनीका स्कारपियो जिपलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएका हुन् ।
करिव पाँच महिना सम्म आवश्यक अनुसन्धान गर्दै जाँदा भन्सार छली चोरी पैठारी गरेर नेपाल भित्रयाइएको र सवारी धनी हकदाबी पेश गर्न नआएपछि आवश्यक कारवाहीको लागि गौर भन्सारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं इन्सपेक्टर उमाशंकर गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।