0
Shares
रौतहट, २३ पुस । आज विहान गएको भुकम्पको केन्द्रविन्दु विश्वको सर्वोच्च शिखर सगरमाथाको क्षेत्रबाट ९० किलोमिटर उत्तरमा रहेको छ ।
चीन प्रशासित तिब्बतको दिङ्गीमा केन्द्रबिन्दु बनाएर गएर भूकम्पको धक्काले रौतहट सहित नेपालका अधिकांश भूभागमा ठूलो धक्का महसुस भएको हो । बिहान ६.५० मिनेटमा गएको भूकम्पको धक्काले देशको राजधानी काठमाडौं सहित विभिन्न् क्षेत्र हल्लाएको थियो ।
भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन