किटनाशक औषधी र गहुँ लोड भएका दुई सवारी साधन प्रहरीको नियन्त्रणमा

0 Shares
रौतहट, २६ पुस । रौतहट प्रहरीले ठूलो परिमाणमा किटनाशक औषधी र गहुँ लोड भएको सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजस्व करदाता कार्यालय गौरको जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा शुक्रवार जारी गरिएका प्रेस नोटमा दुई दिन अघि बुधवार राति ९.४५ बजेको समयमा गौर नगरपालिका वडा नम्वर ५ स्थित सिया प्यालेस होटल अगाडी ना २ च ७७६१ नम्वरको पिकअपमा किटनाशक औषधी लोड भईरहेको अवस्थामा तथा सोही स्थानमा ना २ च १६५० नम्वरको ट्रेक्टरमा गहुँलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
गौर नपा ५ घर भएका पिकअपका ४५ बर्षिय चालक संजिप यादव र सोही स्थानका ३० बर्षिय ट्रेक्टर चालक सुनिल यादवलाई नियन्त्रणमा लिएर उक्त सामानहरुको चेकजाँच गर्दा सवारी सधानमा लोड भएका सामान र विलविजक फरक भएको हुँदा सवारीसाधनमा लोड भएको सामानहरु सहित मानिसलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजस्व करदाता कार्यालय गौरको जिम्मामा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकृत एवं इन्सपेक्टर उमाशंकर गुप्ताले जानकारी दिए ।
प्रहरीले बरामद गरेका किटनाशक औषधी र गहुँ भारतबाट भित्रयाएर नेपालमै लैजाने तयारी भईरहेको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गर्न सफल भएको प्रहरी श्रोतबाट बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।