भारतीय राजदूतावासले मनाएर विश्व “हिन्दी दिवस”

0 Shares
काठमाडौं, २६ पुस । भारतीय राजदूताबासद्वारा विश्व हिन्दी दिवस भव्याताका साथ मनाइएका छन् ।
विश्व हिन्दी दिवसको सुखद अवसरमा संघिय राजधानी काठमाडौंमा स्थित भारतीय राजदूतावासको परिसमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको शुभकामना सन्देश प्रस्तुत गरियो ।
भारतीय राजदूतावासको काउन्सलर (राजनीति तथा प्रेस, सूचना र संस्कृति) गीताञ्जली ब्रैन्डनले हिन्दी यस्तो भाषा हो हिन्दी बोल्नेहरुको समृद्ध विरासत र साँस्कृतिक पहिचानलाई स्मारण गराउँछ । नेपालमा हिन्दी भाषाको प्रचार प्रसारका साथै नेपाल–भारत मित्रताको बन्धनलाई बलियो बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।
विश्व हिन्दीको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भएका अतिथिहरु प्रति नेपालमा हिन्दी भाषा प्रति प्रेम गर्ने र विद्वानहरु प्रति आधार प्रकट उनले गरिन् । काउन्सलर ब्रैन्डन भन्छिन्, काठमाडौंका कतिपय विद्यालयमा हिन्दी कविता पाठ तथा नाटकमा सहभागी भएकाहरु प्रति धन्यवाद ज्ञापन गरिन् ।
विश्व हिन्दी दिवसको आयोजित कार्यक्रममा हिन्दी मञ्च नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ता, भाषा आयोग नेपालका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत र नाटक प्रज्ञा प्रतिष्ठानका कुलपति श्रीमती निशा शर्मा लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाल भारत मैत्री कवी सम्मेलनको समेत आयोजना गरियो । त्यस समारोहमा प्रतिष्ठित कविहरुले विभिन्न रसमा कविताको पाठ गरेर श्रोताहरुलाई मन्त्रमुग्ध बनाए । पहिलो विश्व हिन्दी सम्मेलन १० जनवरी १९७५ मा भारतको नागपुरमा भएको तथा उक्त दिनलाई आधारमा मानेर प्रत्येक बर्ष १० जनवरीलाई विश्व स्तरमा विश्व हिन्दी दिवसको रुपमा मनाइने गरेको भारतीय दूतावासबाट जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विश्व हिन्दी दिवसको अवसरमा भारतीय राजदूतावास काठमाडौं द्धारा आयोजित कार्यक्रमको तस्वीरहरु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।