नाम र धर्म परिवर्तन गरेका ४० बर्ष देखि फरार प्रतिबादी राजु सिंह सर्लाही प्रहरीद्धारा पक्राउ

0 Shares
सर्लाही, २८ पुस । कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैदसजाय पाएका ४० बर्ष देखि फरार रहेका प्रतिबादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
तत्कालिन ब्रम्हपुरी गाविस ९ तथा हाल राजदेवी ९ घर भएका रत्नेश्वर प्रसाद सिंहको ५६ बर्षिय छोरा राजु सिंह कर्तव्य ज्यान मुद्दामा ४० बर्ष देखि फरार रहेका प्रतिवादीलाई विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका संयुक्त प्रहरी टोलीले गत शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्वर ४ सुन्दरपुर गाउँमा धर्म र नाम समेत परिवर्तन गरेर लुकिछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा प्रहरीले छापा मारेर पक्राउ गरिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले फैसला कार्यान्वयनका लागि आज आईतवार रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको बताए ।
धुपकली देवीको जाहेरीले वादी नेपाल सरकार कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट २० बर्षको कैद सजाय पाएका प्रतिवादी सिंह सर्लाहीको सुन्दरपुर नाम र धर्म परिवर्तन गरेर बसोबास गरिरहेको अवस्थामा समात्न सफल भएको र अदालत समक्ष पेश गरिएको र सर्लाही प्रहरीको लागि ठूलो सफलता रहेको डिएसपी श्रेष्ठले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।