रौतहटका न्यायाधीहरु पनि “नेताहरुको झोले भयो” आजपा अध्यक्ष प्रभु साहको गम्भीर आरोप

0 Shares
रौतहट, २९ पुस । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले रौतहट जिल्ला अदालतमा रहेका न्यायाधीशहरुलाई नेताहरुको झोले बनेको गम्भीर आरोप लगाएका छन् ।
तराई टपलाई स्वयंम प्रभु साहको वाह्ट्स ऐपबाट प्राप्त भएको समाचारमा रौतहटका न्यायाधीशहरुलाई ‘नेताहरुको झोले र बेईमान न्यायाधीश’ भएको टिप्पणी गर्दै गम्भीर आरोप लगाएका हुन् ।
नेताहरुको झोले नयायाधीशका कारण रौतहट जिल्ला बदनाम एवं अस्तव्यस्त भएको समेत लाञ्छना लगाए । उनले यस्ता बेइमान एवं अयोग्य न्यायाधीशहरुको छानबिन गर्नुपर्ने समेत माग गरे । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत संग बेइमान एवं अयोग्य न्यायाधीशहरु विरुद्ध छानविनको दायरामा लाउनपर्ने जिकिर गरेको देखिन्छ ।
‘नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेईमान एवं अयोग्य न्यायाधीशहरूलाई छानबिनको दायरामा ल्याऊन म सम्मानीय प्रधानन्यायाधीश ज्युको बिशेष ध्यानाकर्षण गराउछु’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
रौतहटका न्यायाधीशहरु कानून अनुसार पीडितलाई न्याय नदिइ नेताहरुको झोले कार्यकर्ताको रुपमा काम गरिरहेको गम्भीर आरोप लगाउदै आजपा अध्यक्ष एवं पूर्व मन्त्री समेत रही सक्नु भएका साहले रौतहटका न्यायालय प्रतिको विश्वास धर्माउदै गइरहेको हुँदा त्यता वेइमान विरुद्ध छानविन हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।