मेरो दिदीकोआत्माले शान्ति पाओसः प्रदेश परिषद सदस्य श्याम गुप्ता

0 Shares

हार्दिक श्रद्धाञ्जली

वीरगञ्ज महानगरपालिका–१९ विन्दवासिनी निवासी नागेन्द्र प्रसाद गुप्तालाई पत्नी वियोगको पीडा सहनु परेको छ ।
विन्दबासनी निवासी गुप्ताको श्रीमती एवं मेरो ममतामयी दिदी रीतादेवी गुप्ताको हृदयघात भएर मृत्यु भएकोमा असाध्यै पीडाको सामना गर्नुपरेको नेपाल पत्रकार महासंंघका प्रदेश परिषद सदस्य श्याम गुप्ताले बताएको हो ।
५८ बर्षको उमेरमा यही पुस १९ गते असायमिक निधनले हामीलाई स्तब्ध बनाएको मधेश प्रदेश परिषद सदस्य गुप्ताले श्रद्धाञ्जली वक्तव्य सार्वजनिक गर्दै यस दुःखको समयमा शोकाकुल परिवारमा पर्न गएको असाधरण पीडाको घडीमा धर्यधारण गर्न सक्ने शक्ति मिलोस भने कामना सहित दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
२०१६ साल वैशाख ११ गते यो धर्तीमा पाइला टेकका मेरो दिदीको यही २०८१ पुस १९ गते हृदयघातको कारण निधन भएपछि उनको आत्मा शान्तिको साथै बैकुण्ड वासको कामना  गरे गुप्ताले ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।