गौर नगरपालिकाद्धारा एक दिने निशुल्क आँखा शिविरको आयोजना

0 Shares
रौतहट, ४ माघ । गौर नगरपालिकाद्धारा आयोजित एक दिन निःशुल्क आँखा शिविरमा उत्साहपूर्वक महिला पुरुषहरु स्वस्फूर्त रुपमा उपस्थित भई आ आफना आँखाको परिक्षण गराएका छन् ।
डाँक फाउण्डेशनको सोहयोग तथा गौर नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शुक्रवार नगर कार्यपालिकाको कार्यालयमा एकदिने आँखाको निःशुल्क शिविरको आयोजना गरिएका हुन् ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको विशेष पहलमा एक दिने निःशुल्क आँखाको शिविर आयोजना गराएर नगरवासीहरुको आँखालाई स्वस्थ राख्न एवं रोगहरुलाई निर्मुल बनाउने उद्देश्यबाट शिविर आयोजना गराइएको बुझिएका छन् ।
शिविरमा ५६५ जना महिला एवं पुरुषहरुले आँखाको परिक्षण गराए । जसमध्ये ३३८ जनालाई निशुल्क चश्मा, २०३ जनालाई निशुल्क रुपमा चश्मा वितरण गर्नुका साथै २२७ जना महिलापुरुषको आँखामा मोतिबिन्दु रोगको शैल्यक्रिया गराउनुपर्ने ठहर गरेको शिविर संयोजक गौर आँखा अस्पतालका कर्मचारी सत्येन्द्र पाण्डेले जानकारी दिए ।
२२७ जना शैल्यक्रिया गरिने विरामीहरुलाई आउदो आईतवार देखि पालैपालो गरी शैल्यक्रिया गरिने जानकारी दिदै कार्यक्रम संयोजक पाण्डेले विरामीहरुलाई गौरबाट आँखा अस्पताल सम्म पुर्याउन अस्पतालको बस प्रयोग हुने जानकारी दिए ।
सो शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, नेत्रसहायकद्धय सुयोग्य मगर र अफताव आलम दर्जी सहित ९ जना प्राविधिक कर्मचारीहरुले शिविरमा आएका विरामीहरुको आँखाका परिक्षण गरेको तथा शिविरलाई नेत्र ज्योती संघ गौरका अध्यक्ष विजय सिंह, गौर आँखा अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर प्रसाद चौधरी, लेखाअधिकृत पवन न्यौपानेले निरीक्षण एवं अनुगमन गरेको कार्यक्रम संयोजक पाण्डेले भने ।
आज विहान ८.३० बजेको समयमा शिविरको उदघाटन गर्दै नगरप्रमुख साहले नगरवासीको स्वास्थ्यलाई मध्यनजर राख्दै आँखाको शिविरको आयोजना गराइएको जिकिर गर्दै चाँडै आउदो समयमा स्वास्थ्य सम्बन्धी ठूला शिविरको आयोजना गरी नगरवासीलाई स्वास्थ्यका क्षेत्रमा भोग्नु परेको कठिनालाई समाधानको प्रयास गर्ने प्रतिबद्धता जनाए । गौर नगरपालिकाको सभाकक्षमा संचालन भएको उक्त शिविरमा अपेक्षा भन्दा धेरै नगरवासीहरु उपस्थित भएर आँखाको परिक्षण गराएकामा नगरप्रमुख साहले धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।