आज देखि टिकटक चलाउन अमेरिकामा पूर्ण रुपमा प्रतिबन्ध

0 Shares
न्यूयोर्क, एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको एतिहासिक फैसला पछि आज आईतवार देखि अमेरिकामा “टिकटक” संचालनमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।
सर्वोच्च अदालतका ९ जना न्यायाधीशले “टिकटक” ले स्वतन्त्र अभिव्यक्ति र व्यक्तिगत गोपनीयता माथि गम्भीर खतरा पुर्याएको ठहर गर्दै पूर्ण प्रतिबन्धलाई वैधानिकता दिएपछि आज देखि बन्द भएको हो ।
संघीय पुनरावेदन अदालतले टिकटकको प्रतिबन्धविरुद्धको दाबीलाई अस्वीकार गर्दै २०२५ देखि अमेरिकामा टिकटकको बिक्री र प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गर्यो ।
डिसेम्बर २७, २०२४
नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतलाई यो प्रतिबन्ध तत्काल लागू गर्न ढिलाइ नगर्न आग्रह गरे ।
जनवरी १७, २०२५
सर्वोच्च अदालतले टिकटकको प्रतिबन्ध वैधानिक भएको फैसला गर्दै भने,
“टिकटक ले दाबी गरे जस्तो स्वतन्त्र अभिव्यक्ति र प्रतिबन्धबीच कुनै लेनदेन देखिँदैन । १७ करोड अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक सुरक्षित गर्न यो प्रतिबन्ध राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक छ ।”
टिकटक बन्दको प्रभाव
सोही फैसलाअनुसार जनवरी १९, २०२५ देखि टिकटकलाई अमेरिकी भूभागमा कुनै पनि एप स्टोर वा होस्टिङ सेवा प्रदान गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।