सोनाम ल्होछारको उपलक्ष्यमा सर्लाहीको वागमतीमा वृहद साँस्कृति महोत्सव हुने

0 Shares

सर्लाही, ६ माघ । सोनाम ल्होछारको अवसरमा सर्लाहीको वागमती नगरपालकामा वृहद साँस्कृतिक महोत्सव हुदैछ ।
तामाङ समुदायको मञ्जुश्री सम्बत २८६१ औं डुल÷सा पुखी ल्हो सोनाम ल्होछारको अवसरमा वागमती नगरपालिका स्थित भरत तालको नामले प्रख्यात रहेका माछा पाखरीमा यही माघ १८ गते शुक्रवारका दिन वृहद साँस्कृतिक महोत्सव हुने भएको हो ।
घेदुङका नगर अध्यक्ष जय बहादुर गोलेले महोत्सवमा तामाङ समुदायको कला संस्कृति एवं भेषभुषामा सज्जिएका झाँकी सहित राष्ट्रिय स्तरमा चर्चित गायक÷गायिकाहरुले प्रस्तुती दिनेछन् ।
कलाकारहरुमा शिव परियार, इन्दिरा गोले, संजिव घिसिङ तामाङ, टीका बोम्जन, प्रकाश तितुङ तामाङ लगायत का कलाकारहरुको मनमोहक प्रस्तुती रहने आयोजक समितिका संयोजक रोशन लामाले बताए ।
कार्यक्रममा ठूूलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति हुने भएकोले स्थानीय स्वयंसेवक परिचालन गरिने संयोजक लामाले बताए । महोत्सवले तामाङ समुदायको उत्थानका टेवा पुग्ने र आफ्नो पहिचानलाई कायम राख्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।