रौतहट बचत तथा ऋण सहकारी संघद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना

0 Shares
सरोज मिश्रा
चन्द्रपुर (रौतहट), ६ माघ । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडद्धारा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
आईतवार चन्द्रपुर स्थित आरोही होटलमा आयोजित एक दिन अन्तरक्रिया कार्यक्रममा सरकारद्धारा ल्याइएको सहकारी सम्बन्धी अध्यादेश र राष्ट्र बैंकद्धारा सहकारीलाई नियमन गर्न तर्जुमा गरिएका प्रस्तावित मस्यौदाको सम्बन्धी वृहद छालफल गरियो ।
रौतहटका दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्य तथा सहकारी संघका अध्यक्ष विभुकुमार पोखरेलको सभापतित्वमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नव विकास सहकारी संस्थाका अध्यक्ष राजेन्द्र तिवारी, मूलघर कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र चौलागाई, विन्धवासिनी सहकारीका संचालक आलोक कोइराला, रौतहट बचत तथा ऋण सहकारी संघका महासचिव देवबहादुर सापकोटा लगायतका व्यत्तिहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा संघीय सरकारले जारी गरेको सहकारी संस्था नियमन सम्बन्धी मस्यौदाले सहकारी संस्थाको खुट्टा भाँच्ने गरी कानुन बनाउन खोजिएको भन्दै त्यसको विरुद्ध सहकारीकर्मीहरु एक भई आन्दोलनमा उत्रिनुको विकल्प नरहेको सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।