युवकलाई लात्तीले कुटपिट गर्ने असईलाई निलम्बन गरी छानविन समिति गठन

0 Shares
रौतहट, ७ माघ । चितवन जिल्लाको भरतपुरमा युवकलाई लात्तीले हिर्काएर गम्भीर बनाउने प्रहरीलाई निलम्बन गरिएर अनुसन्धान सुरु गरेका छन् ।
भरतपुर महानगरपालिकाको वाइपास सडक खण्डमा सवारी चेकजाँचको क्रममा “माथिको पावर देखाएको” भन्दै युवकलाई लात्तीले कुटपीट गर्ने गणेशस्थानको प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरेर छानविन समिति गठन गरिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
प्रारम्भी अनुसन्धान गर्दै जाँदा समाजिक संजालमा भाइरल बनेको भिडियो गत पुस १५ गते रातिको भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले प्रहरीको कुटाइखाने व्यक्ति भरतपुरकै भोजाडतिरका मानिस भएको बताए ।
यद्यपी ती  व्यक्तिलाई खोज्ने काम भइरहेको उनले बताए ।
छानबिन समिति गठन
घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ ।
समाजिक संजालमा भिडिया भाइरल भएपछि प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।