महिला नेतृ शर्मिला थापाद्धारा किशनपुरमा १ सय विपन्न एवं दलित बालबालिकाहरुलाई स्कूल ब्याग वितरण

0 Shares
सर्लाही, ८ माघ । नेपाली काँग्रेसकी युवा नेतृ एवं मधे प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले विपन्न एवं दलित समुदायका बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेकी छिन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर १ किशनपुर गाउँ स्थित दलित एवं विपन्न वर्गको समुदायमा स्वंयम उपस्थित भई महिला नेतृ थापाले एक सय विपन्न तथा दलित समुदायका बालबालिकाहरुलाई मंगलवार स्कूल ब्याग वितरण गरेकी हुन् ।
मधेश प्रदेशको स्वास्थ्य विभाग प्रमुख समेत रहेकी महिला नेतृ थापाले  आफनो निजी खर्चमा गरिव एवं दलित बालबालिकाहरुलाई स्कूल वितरण गरेर मानविय धर्म निर्वाह गरेको बताइएको छ ।
चिसोको मौसममा तथा आर्थिक अभावमा आ आफना बालबालिकाहरुलाई विद्यालय जाँदा पाठ्यपुस्तक एवं कपी राख्न ब्यागको अभाव रहेको हुँदा नेतृ थापाले स्कुले बालबालिकालाई ब्याग वितरण गर्न पाउदा निकै खुशी लागेको भनिन । अहिले पनि हाम्रो समाजमा गरिबीबाट जुधिरेहको अवस्थामा लक्ष्ति वर्ग समक्ष एवं ति समुदायका परिवारलाई सहयोग गर्न अबसर जराइदिने सबै प्रति उनले आभार प्रकट गरिन् ।
ब्याग वितरण कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, नेपाली कांग्रेसका नेताहरू श्याम सिंह, अनिल कर्ण,  तेजनारायण चौधरी, वडा नं १ का वडा सभापति ईसा मंसुर, वडा नं २ का वडा सभापति मक्सुद आलम सहित सातै वडाका सभापतिहरुको उपस्थिति रहेको थियो ।
चन्द्रनगर गाउँपालिका वडा नम्वर १ किशनपुरका एक सय विपन्न एवं दलित बालबालिकाहरुलाई समुदायमा गई स्कूल ब्याग वितरण गर्दै नेपाली काँग्रेसको महिला नेतृ शर्मिला थापा सहित उपस्थित काँग्रेसका नेता एवं दलित समुदायका अभिभाव एवं बालबालिकाहरु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।