नक्कली पेस्तोल देखाएर सीमावर्ती क्षेत्रमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

0 Shares
रौतहट, ९ माघ । नक्कली हतियार देखाएर सीमावर्ती क्षेत्रमा मानिसलाई लुटपाट गर्ने एक भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ४ मठिया स्थित नेपाल भारत समिावर्ती क्षेत्रमा भारत विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला ग्राम पञ्चायत खरोहाी वडा नम्वर ४ का २० बर्षिय अब्दुल कलामलाई रौतहट प्रहरीले नक्कली हतियार सहित पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा बच्चाहरु खेल्ने चाईनिज पेस्तोल जस्तै देखिने खेलौना देखाएर सीमा क्षेत्रमा हिडडुल गर्ने व्यक्तिलाई डरत्रास देखाएर लुट्दै आएको सूचनाका आधारमा प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीले गएको सोमवार राति साढे ७ बजेको समयमा नियन्त्रणमा लिएका थिए ।
भारतीय नागरिक कलामलाई प्रहरी हिरासतमा रोखर अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त प्रवक्ता एवं इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।