निजी क्षेत्रका बोडिंङ स्कूलको समन्वयमा मौलापुरमा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन

0 Shares
रौतहट, ११ माघ । रौतहटको मौलापुर नगरपालिका स्थित निजी क्षेत्रका बोडिङ स्कूलको समन्वयमा गौर आँखा अस्पतालद्धारा एक दिने निःशुल्क आँखा शिविर शुक्रवार मौलापुरमा संचालन भईरहेका छन् ।
सेवा फाउण्डेशनको सहयोग, रिलायन्स ईङ्गलिश बोडिङ स्कूलको समन्वय तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा मौलापुर नगरपालिका वडा नम्वर ५ स्थित रिलायन्स ईङ्गलिश बोडिङ स्कूलमा आज विहान ९ बजे देखि आँखा सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन भएक हुन् ।
दिउसो ४ बजे सम्म संचालन हुने उक्त आँखा शिविरमा गौर पुग्न नसकेका नागरिकहरुलाई उनकै घरदैलोमा आयोजित शिविरमा उत्साहपुर्वक स्थानीयहरु आएर आ आफनो आँखाको परिक्षण गराइरहेको शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए । त्यती मात्रै नभई शिविरमा निशुल्क औषधी, चश्मा र आँखामा मोतिबन्दु विरामीको शैल्यक्रिया समेत गरिने उनले स्पष्ट पारे ।
शिविर राम्ररी संचालन भईरहेको छ कि छैन् जानकारी लिन नेपाल नेत्र ज्योती संघका जिल्ला अध्यक्ष विजय सिंह सहित गौर अस्पतालका प्रशासन प्रमुख नागेश्वर चौधरी, लेखा अधिकृत पवन न्यौपाने सहितका टोलीले अनुगमन निरीक्षण गरेको समेत शिविर कार्यक्रम संयोजक पाण्डेले भने ।
शिविरका केही तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।