चीनले लञ्च गरेको “एआई बट डीपसीक” बाट अमेरिकामा खलबली

0 Shares
एजेन्सी । चीनले लञ्च गरेको “एआई बट डीपसीक” का कारण अमेरिकामा खलबली मचेको छ ।
च्याट जीपीटी जस्तै चीनले एआई बट डीपसीक लञ्च गरेपछि अमेरिकी सूचना प्रविधि कम्पनीमामा खलबली मचेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुमा उल्लेख गरिएको हो ।
बीबीसीका अनुसार कम लागतमा तयार गरिएको यो एआई बट जनवरी १० मा चिनियाँ सूचना प्रविधि कम्पनीले लञ्च गरे लगतै अमेरिकी शेयर बजारमा धेरै कम्पनीको शेयरको मुल्यमा कमि आएपछि अमेरिकामा खलबली मचेको बताइएको छ ।
सबैभन्दा ठूलो झड्का दिग्गज चिप निर्माता कम्पनी एनभिडियालाई लागेको छ । यी कम्पनीको शेयरमा गिरावट आउँदा पाँच सय अर्ब डलरभन्दा बढी घाटा व्यहोर्नु परेको बीबीसीले जनाएको छ ।
डीपसीक लञ्चका कारण अमेरिकामा मात्र नभइ, जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
१० जनवरीमा लञ्च भएको डीपसीक यति धेरै डाउनलोड भएको छ कि यसले च्याट जीपीटीलाई पनि पछि पारिदिएको छ । डीपसीकलाई पूर्वी चीनको शहर हाङ्जोमा अवस्थित एक स्टार्टअप कम्पनीले तयार गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा सनसनी मचाइरहेको यो कम्पनी बारे भने धेरै जानकारी सार्वजनिक गरिएको छैन ।
समाचार एजेन्सी रोयटर्सले डीपसीक–भीथ्री मोडेललाई एनभिडियाको एच ८०० चिप्सको उपयोग गर्नका लागि अनुसन्धानदातालाई तालिम दिइएको थियो, जसको लागत ६ मिलियन डलरभन्दा पनि कम थियो ।
डेभलपर्सको दावी अनुसार डीपसीक–भी थ्री मोडल अन्य ओपनसोर्स मोडल भन्दा उत्कृष्ट रहेको छ । तत्कालिन अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा निर्मित चिप्सलाई चीनसम्म पुग्न रोक लगाएपछि सन् २०२१ मा डीपसीक एआई बट बनाउन सुरु गरिएको थियो ।
यसमा पाइएको सफलतालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को होडमा चीनको ठूलो उपलब्धि मानिएको छ । कतिपयले यसले अमेरिकालाई चुनौति दिएको विश्लेषण गरिएको छ । डीपसीकको सफलताबाट चीन एआईको दुनियामा आफ्नो पकड मजबुत गर्न काम गरिरहेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।