महाकुम्भ भगदडः मुख्यमन्त्री योगी आदित्यनाथले सुरक्षा व्यवस्थाको समीक्षा गर्दै नयाँ एडभाइजरी जारी गरे

0 Shares
लखनऊ (उत्तरप्रदेश भारत), पीटीआई । उत्तर प्रदेशको पवित्र त्रिवेणी संगम प्रयागराजमा मौनी अमावस्या बुधवारको महा कुम्भमा भगदड पछि, मुख्यमन्त्री योगी आदित्यनाथले भीड व्यवस्थापन, ट्राफिक प्रवाह, भक्तहरूलाई सेवा पुग्ने सम्बन्धी नयाँ दिशानिर्देशहरू जारी गरे ।
मुख्यमन्त्री आदित्यनाथले कुम्भ २०१९ को समयमा प्रयागराजको डिभिजनल कमिश्नरको रूपमा सेवा गरेका आशिष गोयल र एडीएका पूर्व उपाध्यक्ष भानु गोस्वामीलाई व्यवस्थालाई थप सुदृढ गर्नका लागि तैनाथ गर्न आदेश दिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको खवरलाई पीटीआईको रिपोर्टमा उल्लेख गरिएको हो । आदित्यनाथले मुख्य सचिव र प्रहरी महानिर्देशकलाई बिहीबार महाकुम्भ मेलाको व्यवस्थाको विस्तृत समीक्षा गर्न निर्देश दिएका छन् । “बसन्त पञ्चमीको निर्बाध व्यवस्था गर्न सुरक्षा र सार्वजनिक सुविधा सँग सम्बन्धित हरेक पक्षलाई ध्यानपूर्वक जाँच्नुपर्छ,” उनले भने ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।