0
Shares
पाकिस्तान, एजेन्सी । पाकिस्तानमा बुवा र मामा मिलेर १५ बर्षिया छोरी टिकटकमा भिडियो बनाएकोमा गोली हानेर हत्या गरेको छ ।
पाकिस्तानको क्वेटामा १५ बर्षीया एक युवतीलाई उसको बुवा र मामाद्धारा टिकटक भिडियो बनाएकोमा गोलमा १५ वर्षीय छोरीलाई टिक टोक भिडियो बनाएकोमा बुबा र मामा द्वारा हत्या गरियो
प्रावेल जैन ÷ ३० जनवरी, २०२५, बिहीबार, बिहान ९ः१० बजे
पाकिस्तानको क्वेटामा १५ वर्षीय एक युवतीलाई उसका बुबा र मामा द्वारा टिक टोक भिडियो बनाएकोमा गोली हानी हत्या गरिएको समाचार एजेन्सी एएनआईलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको हो ।
बुबाले आफ्नो छोरीलाई भिडियो बनाउन रोक लगाएका थिए, तर किशोरीले बुवाको आदेशलाई पालना गर्न अस्वीकार गरेपछि, बुवाले मामा संग मिलेर उनलाई मार्ने योजना बनाएका थिए । यस्तो घटना मंगलबार भएको थियो । एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन