नेका गौरको अध्यक्ष मोहन यादव सहितको पदाधिकारीहरुद्धारा पदभार ग्रहण

   १ मंसिर २०७८, बुधबार १६:२१  

तराई टप संवाददाता
रौतहट, १ मंसिर । नेपाली काँग्रेसको १४ गौर नगरअधिवेशनबाट सर्व सहमतीबाट निर्वाचित भएको नगर अध्यक्ष सहितको पदाधिकारीहरु बुधवार पदभार ग्रहण गरेको छ ।
१४ अधिवेशनबाट सर्व सहमतीबाट निर्वाचित हुनु भएको नगर अध्यक्षमा मोहन यादव सहितको समितिले आज गौरमा एक समारोहका विच पद तथा गोपनियताको सपथ लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै