zoom download espa├▒ol zoom info download safe zoom login free downloading - zoom login free downloading zoom app error you are not eligible download zoom 5.0 zoom blur transition premiere pro download windows 8 zoom app

नेका गौरको अध्यक्ष मोहन यादव सहितको पदाधिकारीहरुद्धारा पदभार ग्रहण

   १ मंसिर २०७८, बुधबार १६:२१  

तराई टप संवाददाता
रौतहट, १ मंसिर । नेपाली काँग्रेसको १४ गौर नगरअधिवेशनबाट सर्व सहमतीबाट निर्वाचित भएको नगर अध्यक्ष सहितको पदाधिकारीहरु बुधवार पदभार ग्रहण गरेको छ ।
१४ अधिवेशनबाट सर्व सहमतीबाट निर्वाचित हुनु भएको नगर अध्यक्षमा मोहन यादव सहितको समितिले आज गौरमा एक समारोहका विच पद तथा गोपनियताको सपथ लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै