साढे १६ लाख हुण्डीको रकम सहित दुई जना पक्राउ

0 Shares
रौतहट, १९ माघ । सशस्त्र प्रहरीले करिव साढे १६ लाख हुण्डीको रकम सहित दुई जनालाई शनिवार अपरान्ह् नियन्त्रणमा लिएका छन् ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ४ महुलिया स्थित सिमानामामा सशस्त्र प्रहरी बल नेपालको एफओबी मठियाबाट नियमित चेकिंगमा रहेका सशस्त्र प्रहरीले आज अपरान्ह् ३.३० बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेका मधेश प्रदेश–०३३–प–९३०८ नम्वरको मोटरसाइकलमा सबार दुई जनालाई व्यक्तिलाई हुण्डीको रकम सहित नियन्त्रणमा लिएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले दिएको जानकारी अनुसार भारतबाट नेपाल तर्फ आएका मोटरसाइकलमा सवार रहेका मानिसलाई रोकेर चेकजाँच गर्दा १६ लाख ४९ हजार २ सय रुपैया फेला परेपछि नियन्त्रणमा लिए ।
राजपुर नगरपालिका वडा नम्वर ४ का ४० बर्षिय शिवमंगल साह र २३ बर्षिय प्रवेज आलमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति एवं एसपी विक्रम हुमागाईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।